१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१४ जेठ, काठमाडौं । बुधबारको कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक घटेर २६७५.६० विन्दुमा पुगेको छ।  यसदिन ५७ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : May 28, 2025 at 11:01 am