प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
१३ जेठ, काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक घटेर २६७४.१५ विन्दुमा पुगेको छ।
प्रकाशित मिति : 11:04









