१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से

११  जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन बिहीबार १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंकले बढेर २६९३.०४ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १०४ पटकको कारोबारमा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको ४१ हजार १५० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 25, 2025 at 10:59 am