७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

प्रकाशित मिति : March 30, 2025 at 12:17 pm