२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

राजावादी प्रदर्शनकारीले गरे नेकपा एसको पार्टी कार्यालय तोडफोड

१५ चैत, काठमाडौं । एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएको छ।  राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको समाजवादी पार्टीको कार्यालय तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्।

प्रकाशित मिति : 15:58