२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

११ चैत, काठमाडौं नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्तहुनुभएको छ मन्त्रिपरिषद्  सोमबार साँझ बसेको  बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तगरेको हो । सोमबारकै मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेको थियो ।

प्रकाशित मिति : 21:27