१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

नेप्सेको सिईओमा नारद लुँइटेल

११ चैत, काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारद लुँइटेल नियुक्त गरेको छ । केहीबेरअघि सकिएकोमन्त्रिपरिषद् बैठकलेलुँइटेललाई सीईओ नियुक्त गरेको हो ।

प्रकाशित मिति : March 24, 2025 at 9:11 pm