१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

केन्द्रीय सदस्यलार्इ जिम्मेवारी दिने निर्णय गर्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

१० मंसिर, काठमाडाैँ । केन्द्रीय सदस्यलार्इ जिम्मेवारी दिने निर्णय गर्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको नेताहरूले बताएका छन ।

बैठक भोलि बस्ने गरी स्थगित भएको बुझिएको छ । भोलिको बैठकले कम्तिमा प्रदेश कमिटीले पूर्णता पाउने भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिन लागेको हो ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १०:४७