१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सत्ता गठबन्धनलाई पछिपार्दै कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी

११ माघ, काठमाडाैँ । सत्ता गठबन्धनलाई पछिपार्दै कोशी प्रदेशमा नेकपा (एमाले) की रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १६:५१