२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

नेप्सेमा थप एक बैंककाे ४ अर्बको ऋणपत्र सूचीकृत

२० असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा ‘एनएमबी डिबेञ्चर २०८९/९०’ सूचीकृत भएको हो।

उक्त ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ। एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।

प्रकाशित मिति : July 5, 2023 at 1:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/