नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सूचीमा परेका नेता (सूचीसहित)
२३ असोज, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।





प्रकाशित मिति : October 9, 2022 at 9:22 am







