२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

प्रतिनिधिसभाको समानुपातिकमा प्रचण्ड र बाबुरामको संयुक्त सूची (नामसहित)

२३ असोज, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको संयुक्त विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार ०८:५८