२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

एमालेबाट बागमती प्रदेशसभाका समानुपातिक उम्मेदवारहरू (सूचीसहित)

२३ असोज, काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा प्रस्तुत गरेका उम्मेदवारहरूको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । शनिबार राति आयोगले सार्वजनिक गरेको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 08:25