१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।

प्रकाशित मिति : October 28, 2026 at 4:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/