२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले पोलिटब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन

२२ असाेज, काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेल काठमाडाैं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा चिप्लिएको त्यही निधन भएको परिवारले जनाएको छ।

ढुंगेलको घरम अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको प्रहरी घटनास्थलमा पुगेको छ।  उनी मिर्गौला रोगबा पीडित थिए । उनी २०६४ सालमा संविधानसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : October 8, 2022 at 1:06 pm