ललितपुर १ मा एमालेबाट नवराज सिलवाल उम्मेदवार, प्रदेशमा पाैडेल र सञ्जेल
२२ असोज, काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिलतपुर १ मा एमालेबाट सिलवाललाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।
एमालेले ललितपुर १ को प्रदेशसभा ‘क’मा मधुसुदन पाैडेल र प्रदेशसभा ‘ख’मा चेतनाथ सञ्जेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 09:25









