२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

काडमाडाैँ ९ मा एमालेबाट कृष्णगोपाल श्रेष्ठ उम्मेदवार, प्रदेशमा डंगोल र पोखरेल

२२ असोज, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमालेले कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ९ मा एमालेबाट श्रेष्ठलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।

एमालेले काठमाडौँ ९ को प्रदेशसभा ‘क’मा हरिकृष्ण डंगोल र प्रदेशसभा ‘ख’मा केशव पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 09:18