२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राैतहटको फतुवाबिजयपुर नगरपालिकामा जसपाबाट मेयरका प्रत्यासी अजय यादव एमालेमा

२२ असोज, काठमाडौँ । रौतहटको फतुवाबिजयपुर नगरपालिकामा जसपाबाट मेयरका प्रत्यासी अजय यादव नेकपा एमालेमा प्रवेश गरेका छन । शुक्रबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन । उनलाइ ओलीसहित एमाले महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु शाहले स्वागत गरे ।

प्रकाशित मिति : October 8, 2022 at 7:23 am