२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

दुई महिनापछि गठबन्धनको भागवण्डा टुंगियो, कसको भागमा कुन पर्यो ? (सूचीसहित)

२१ असोज, काठमाडौँ । सत्तारूढ गठबन्धनको चार दल र लोसपाबीच चुनावी तालमेलको भागवण्डामा सहमति जुटेको छ । शुक्रबार राति भएको सहमति अनुसार नेपाली कांग्रेसले ८८ सिट पाएको छ । त्यस्तै माओवादीले ४५, एकीकृत समाजवादीले २० सिट, लोसपाले १० सिट र जनमोर्चाले २ सिट पाएका छन । सत्ता गठबन्धनका दलहरूले १६५ निर्वाचन क्षेत्रमा गरेको भागवण्डा तलको सूचीमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 7, 2022 at 11:07 pm