२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रचण्डलाई चितवनबाट गोरखा पुर्याउने षडयन्त्रको इतिहासले उजागर गर्नेछः रेनु दाहाल

२१ असोज, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट चुनाव लड्ने निश्चित भएपछि भारतपुर महानगरपालिकाका प्रमुख एवं प्रचण्ड पुत्री रेनु दाहाले यो निर्णय चितवनवासीका लागि दुर्भाग्य भएको बताएकी छिन । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन । रेनुले भनेकी छिन, ‘दुखद: चितवनवासीका लागी दुर्भाग्य । स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ।’

प्रकाशित मिति : 22:08