प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन एमालेको समानुपातिक उम्मेदवार
२१ असोज, कठामडाैँ । व्यवसायी एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको समानुपातिक उम्मेदवार भएका छन । बागलुङ २ बाट प्रत्यक्षमा प्रतिनिधिसभा उम्मेदवार हुने मनसायसहित नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुख छाडेर एमाले प्रवेश गरेका व्यवसायी भट्टचनले एमालेको समानुपातिक सूचीमा परेका हुन ।
प्रकाशित मिति : October 7, 2022 at 8:22 pm









