२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

बझाङमा एमालेबाट ऐन महर उम्मेदवार

२१ असोज, काठमाडाैँ । नेकपा एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै बझाङमा महरलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन । महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन भने एमालेको वर्तमान केन्द्रीय कमिटीका सदस्य हुन ।

प्रकाशित मिति : 18:23