३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेपाली कांग्रेसकाे निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : September 7, 2022 at 6:11 pm