राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट सर्वसम्मत सिफारिस
२१ भदाै, काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापाको क्षेत्र न ३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।
प्रकाशित मिति : September 6, 2022 at 8:18 pm









