१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो

१ भदौ, काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : August 17, 2022 at 11:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/