९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

सूचना टाँसेर संसद् बैठक सारियाे

२२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : July 6, 2022 at 1:16 pm