८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भरतपुरमा २७,४३८ मतगणना हुँदा १,७१२ मतको अग्रतामा रेनु

४ जेठ, भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतले अग्रता लिएकी छन् ।

गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी दाहालले ९,९७० प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् ।

गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् ।

उनले ९,९७० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् । साथै स्वतन्त्र तर्फका उम्मेदवार जगन्नाथ पौडेलले ४,५०४ मत पाएका छन् ।

प्रकाशित मिति : May 18, 2022 at 1:32 pm