८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भक्तपुर-६ को वडाध्यक्षमा नेमकिपाका डा. सुवाल विजयी

२ जेठ, काठमाडाैँ । भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए । सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।

प्रकाशित मिति : May 16, 2022 at 9:20 am