८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नुवाकोटको किस्पाङ २ मा एमाले माओवादी गठबन्धनका देवकोटा विजयी

२ जेठ, नुवाकोट । नुवाकोटको किस्पाङ २ मा एमाले माओवादी गठबन्धनका बद्री देवकोटा विजयी भएका छन । २९ वर्षीय देवकोटाले किस्पाङ २ मा कांग्रेसको नाममा भट्टहरूले नेतृत्व गरेको सिण्डिकेट तोडेका छन । उनले १५६ मतान्तमा नेपाली कांग्रेसका देवनाथ भट्टलाइ पराजित गरे । सदस्यमारू पनि सबै गठबन्धका उम्मेदवार विजयी भएका छन ।

प्रकाशित मिति : May 16, 2022 at 9:12 am