८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हेलम्बु ३ मा एमाले विजयी, अध्यक्षमा दिपक खड्का

१ जेठ, सिन्धुपाल्चोक । हेलम्बु गाउपालिका वडा नं. ३ मा  नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवार रहेका दिपक खड्का विजयी भएका हुन । उनी ७१२ मतसहित विजय भए । कांग्रेसका छिरिङ लामाले ६६० मत प्राप्त गरे ।

प्रकाशित मिति : May 15, 2022 at 7:33 pm