८ असार २०८३, सोमबार | Mon Jun 22 2026

धादिङको बेनीघाटरोराङ ३ मा एमाले विजयी, अध्यक्षमा भुवन त्रिपाठी

१ जेठ, धादिङ । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर ३ नेकपा एमाले विजयी भएको छ । प्राप्त मत बिबरण अनुसार नेकपा एमालेका भुवन त्रिपाठी २ मतान्तरमा विजयी भएका छन । उनले ८५१ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ऋषिनाथ त्रिपाठीले ८४९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : May 15, 2022 at 6:40 pm