८ असार २०८३, सोमबार | Mon Jun 22 2026

उत्साहित राजेन्द्र लिङ्देन खुसीयाली मनाउन पुगे हल्दिबारी १

१ जेठ, काठमाडौँ । झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । राजेन्द्र लिङ्देनको स्थाइ नगरमा वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।

लिङ्देन आफ्नो वडामा राप्रपाकाे विजयी भएपछि उत्साहित भएर जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ ।

प्रकाशित मिति : May 15, 2022 at 5:33 pm