४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर


५ फागुन, काठमाडौँ । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १७:४४