४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

विमल घर्तिमगरको निर्णायक गोलसँगै मोरिससमाथि नेपालको १-० को जित

https://www.muktinathbank.com.np/online/loan-application

१५ माघ, काठमाडाैँ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिसस माथि १—० गोलको जित निकालेको छ ।  विमल घर्तिमगरको निर्णायक गोलसँगै मोरिससमाथि नेपालले १-० को जित दर्ता गरेको हो ।

विमलले दशरथ रंगाशालामा भएको खेलको ५५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो ।

प्रकाशित मिति : January 29, 2022 at 6:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/