२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

११ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : January 25, 2022 at 5:37 pm