माओवादी परित्याग गरी एमालेमा आएका दुईले खाए केन्द्रीय सदस्यको सपथ
१२ कात्तिक, काठमाडाैँ । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।
आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रकाशित मिति : October 29, 2021 at 5:15 pm










