२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको स्थायी कमिटी बैठक सुरु

११ कात्तिक, काठमाडौँ । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको छ । दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।

प्रकाशित मिति : October 28, 2021 at 4:54 pm