नेकपा एसको केन्द्रीय कमिटीमा हेरफेर, कसलाई के जिम्मेवारी (सूचीसहित)
१० कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्यहरुकाे नाम हेरफेर गरेकाे छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरा पार्टी निर्देशनमा केन्दीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको उल्लेख छ ।

केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि खालि ठाउमा नयाँ सदस्य थपिएकाे छ । नेकपा एसका नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । भने मुकुन्द न्याैपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँटकाे जिम्मेवारी दिएको छ ।
यस्तो छ नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन
प्रकाशित मिति : October 27, 2021 at 5:32 pm










