२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादी केन्द्रले देवेन्द्र पौडेलसहित तीन मन्त्री र एक राज्यमन्त्रीकाे टुंगो लगायाे

२० असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् ।

बोधमाया यादवलाई राज्यमन्त्री बनाउने यस्तै माओवादी केन्द्रले निर्णय गरेकाे छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

प्रकाशित मिति : October 6, 2021 at 7:14 pm