२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुन

१८ असोज, काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनित गरिएको छ । सोमबार उनलाई क्रान्तिकारीको महासचिवमा मनोनित गरिएको हो ।

यसअघि उनी क्रान्तिकारीका उपाध्यक्ष थिए । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए ।

प्रकाशित मिति : October 4, 2021 at 4:46 pm