२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेकपा एमालेको नयाँ लोगो सार्वजनिक

१७ असोज, काठमाडौँ । नेकपा एमालेको नयाँ लोगो सार्वजनिक भएको छ । एमालेले बिधान महाधिवेशन मार्फत लोगो परिवर्तन गरेको हो । यसअघिको भन्दा नयाँ लोगो आकर्षक देखिएको छ । सार्वजनिक नयाँ लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र हँसिया हथौडा राखिएको छ । नयाँ लोगो महाधिवेशनको सर्वसम्मतिले पारित गरेको छ ।

प्रकाशित मिति : October 3, 2021 at 4:07 pm