एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत
१५ असोज, काठमाडौँ । एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति : October 1, 2021 at 2:21 pm










