एमालेमा उपमहासचिव पद खारेज
१५ असोज, काठमाडौँ । एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ ।

बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।
प्रकाशित मिति : October 1, 2021 at 1:57 pm










