२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

एमाले प्रदेश १ मा ५८४ सदस्यीय कमिटी घोषणा (सूचीसहित)

१३ असोज, विराटनगर । नेकपा (एमाले) प्रदेश १ प्रदेश कमिटी घोषणा भएको छ । प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले ५८४ सदस्यीय प्रदेश कमिटीको सूची पार्टी केन्द्रीय कार्यालयमा पठाएका हुन् ।

केन्द्रलाई पठाइएको सूचीमा प्रदेश कमिटी सचिव विनोद ढकाल छन् ।

प्रकाशित मिति : September 29, 2021 at 10:51 am