२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रतिनिधिसभा बैठक एमालेको अबरोधपछि १५ मिनेटका लागि स्थगित

२५ भदौ, काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अबरोध सर्जना गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाएको एमालेले आज पनि संसदमा रोष्ट्रम घेरेर बैठकमा अबरोध गरेको छ । एमालेका सांसदहरूले रोष्ट्रम घेरेर निरन्तर नाराबाजी गरेपछि सभामखु अग्नी सपाकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

प्रकाशित मिति : September 10, 2021 at 1:36 pm