२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रतिनिधिसभा बैठक सञ्चालमा एमालेको अबरोध (भिडियोसहित)

२५ भदौ, काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अबरोध सर्जना गरेको छ । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाएको एमालेले आज पनि संसदमा रोष्ट्रम घेरेर बैठकमा अबरोध गरेको छ । एमालेका सांसदहरू अहिले नाराबाजी गरिरहेका छन ।

प्रकाशित मिति : September 10, 2021 at 1:25 pm