२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

बिमा


ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोडको आईपिओ ल्याउने प्रस्ताव पारित

२६ कात्तिक, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।