२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

समाचार


बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

२६ वैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ

गोरखामा बिरामी म्यागोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धारदी प्रहरीलाई हेलिकप्टरमार्फत उद्धार

२६ गोरखा, वैशाख । उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर

लोडसेडिङ अन्त्यको जस लिने होड

२६ वैशाख, काठमाडौं । राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

२६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ

निर्वाचनमा देशभर २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी परिचालन

२६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन व्यवस्थापनमा

एमालले जिते स्थानीय तह पनि विघटन हुनसक्छ : देउवा

२६ वैशाख, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई

श्रीलंकामा फेरि कर्फ्यू

२६ वैशाख, कोलम्बो । श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२६ वैशाख, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्लि कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको

निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा

२६ वैशाख, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने

बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो : ओली

२६ वैशाख, पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले

स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ ।

डडेल्धुरामा विमानस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित

२६ बैशाख, डडेल्धुरा । डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू