७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

समाचार


उपल्लो डोल्पामा ५ वर्षदेखि आयोडिन नुन पुगेन

९ कात्तिक, जाजरकोट । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

९ कात्तिक, टीकापुर । हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

९ कार्तिक, काठमाडाैँ । बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन

नेपाल संवत् ११४३ सुरु

९ कार्तिक, काठमाडाैँ । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

८ कार्तिक, काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका

तिहारमा मौसम सफा रहने

८ कार्तिक, काठमाडाैं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः काठमाडौं प्रशासन

८ कार्तिक, काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

८ कार्तिक, काठमाडाैं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको

डेङ्गुको उच्च जोखिममा बर्दिबास

८ कार्तिक, महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ

सर्वोच्च अदालत विहान ११ बजेदेखि ३ बजेसम्म खुल्ने

८ कार्तिक, काठमाडाैं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका

बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

८ कार्तिक, जुम्ला । पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

८ कार्तिक, देउखुरी । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट