११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

समाचार


मोरङमा दुई समुहबीच खुकुरी हानाहान १ जनाको मृत्यु, ४ घाइते

१२ भदौ, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुंँदा एक जनाको मृत्यु

बाँके, रुपन्देहीलगायत जोखिमयुक्त जिल्लामा उच्च सतर्कता

१२ भदौ, रुपन्देही । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि प्रदेश नं ५

फिल्डमा खटिने पत्रकारको पीसीआर टेष्टको व्यवस्था गर्न माग

१२ साउन, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु

१२ भदाै, काठमाडौँ । कोरोना संक्रमणका कारण देशभर थप १२ जनाको मृत्यु भएको छ ।

शुक्रबार थपिए ९२७ काेराेना संक्रमित, संक्रमितकाे संख्या ३६ हजार ४५६ पुग्याे

१२ भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा ९२७ काेराेना संक्रमित भेटिएका छन् । शुक्रबारको नियमित

काठमाडाैँ उपत्यकामा थपिए ४१५ जना कोरोना संक्रमित

१२ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको

लमजुङमा सञ्चारकर्मीसहित २ जनामा कोरोना संक्रमण पुष्टि

१२ भदौ, लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि

कालीमाटी तरकारी बजारमा बढ्दो कोरोना संक्रमणकाे जोखिम

१२ भदौ, काठमाडौँ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि

बुटवलमा उपचाररत काेराेना संक्रमितको मृत्यु

१२ भदौ , बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत

काेराेना संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

१२ भदौ, रुपन्देही । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ ।

नुवाकाेटका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिँदै

१२ भदौ, विदुर । जिल्लाका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ

लिदीका पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

१२ भदौ, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका¬–२ स्थित लिदी पहिराबाट